Phone, Password Verify On Pi Network // Pi network ma phone number ra password verify garne tarika

यहा सम्म आइपुग्नु भएका सम्पुर्ण सुभकिन्तक मित्र हरु साथै अपरिचित मित्रहरुलाई हृदय देखिनै नमस्कार 🙏🏼 गरि स्वागत गर्न चाहन्छौ ।। यस Nami News Youtube Channel तपाईहरुकै लागि हो ।। यहा दर्सक हरुलाई केहि समसामयिक बिसयमा समाजमा घटेका घटना हरुलाई सन्देस दिने उदेस्यले बेला बेलामा भिडियो हरु अप्लोड गर्ने गरेका छौ ।। जति सक्दो दर्सक हरुलाई मनोरञ्जन दिन र हासो नै स्वास्थ्य हो भन्ने उदेस्यले बिभिन्न रमाईला भिडियो हरु पनि सन्कलन गरेर दिनमा , ह्प्तामा नसके महिनामा समय मिलाएर लगाउने गर्दछौ ताकि पैसा कमाउने उदेस्यले नभैकन विसुद्द रमाईलो गराउने उदेस्यले ।। तपाईहरुका पनि कुनै पनि ज्ञानमुलक सन्देस मुलक रमाईला भिडियो हरु छन भने खबर गर्नु हुन र कुनै जानकारि भए सल्लाह सुझाब दिनु हुन पनि आग्रह गर्दछौ ।। हाम्रो च्यानल लाई माया गरिदिनु भएकोमा अत्यन्त आभारि हुदै फेरिपनि धेरै धेरै धन्यबाद दिन चाहन्छौ ।

# For contact
Facebook Page: https://www.facebook.com/NamiNews2

#New_Update#Phone_Verify#Pi_Network#Password_Verification

1) Pi network के हो ? एसरि एकाउन्ट खोलेर कमाउनु होस महिनाको लाखौ ? https://youtu.be/3YGomlKdWr0
2) ३ दिन पछि एसरि Contributor setup गर्नुहोस https://youtu.be/lAify7CBYmA

# Our Nami News Youtube Channel
https://www.youtube.com/channel/UCNIbPrzzr_ESRxWZuZcfozg

Thanks 🙏🏼 For Watching
Nami News

Leave a Reply

Your email address will not be published. Required fields are marked *